इजरायलले नेपालबाट दीर्घकालीन सहायक श्रमिक (केयरगिभर) लैजान रोक लगाएको छ। दुई देशबीच २०७७ असोज १४ गते भएको श्रम सम्झौताअनुसार अहिलेसम्म केयरगिभरको काम गर्न २९७ जना नेपाली इजरायल पुगेका छन्। बाँकी कामदार जान नपाउँदै इजरायलले भिसा दिन बन्द गरेको वैदेशिक रोजगार विभागले जनाएको छ।

पहिलो चरणमा ६३ महिला र ३६ पुरूष गरी ९९ जना नेपाली केयरगिभरको काम गर्न इजरायल गएका थिए। उनीहरूलाई गत माघमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलै पुगेर विदाइ गरेका थिए। त्यसपछि विभिन्न चरणमा थप १९८ जना नेपाली इजरायल पुगिसके। विभागले इजरायलस्थित पपुलेसन एन्ड माइग्रेसन अथोरिटी (पिआइबिए) मा भाषा परीक्षा पास गरी अन्तर्वार्तामा सहभागीमध्ये १६०० जनाको नाम सिफारिस गरेको थियो। तीमध्ये चिठ्ठा प्रणालीबाट छनौट गरेर इजरायलले १००० जना लैजान चाहेको थियो। विभागले भने ११७५ जना लैजान सिफारिस गर्दै आएको छ। यसअनु

पहिलो चरणमा ६३ महिला र ३६ पुरूष गरी ९९ जना नेपाली केयरगिभरको काम गर्न इजरायल गएका थिए। उनीहरूलाई गत माघमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलै पुगेर विदाइ गरेका थिए। त्यसपछि विभिन्न चरणमा थप १९८ जना नेपाली इजरायल पुगिसके। विभागले इजरायलस्थित पपुलेसन एन्ड माइग्रेसन अथोरिटी (पिआइबिए) मा भाषा परीक्षा पास गरी अन्तर्वार्तामा सहभागीमध्ये १६०० जनाको नाम सिफारिस गरेको थियो। तीमध्ये चिठ्ठा प्रणालीबाट छनौट गरेर इजरायलले १००० जना लैजान चाहेको थियो। विभागले भने ११७५ जना लैजान सिफारिस गर्दै आएको छ। यसअनु यसबारे तेल अभिभस्थित नेपाली दूतावासले इजरायलको परराष्ट्र मन्त्रालयमा जारी कर्मचारी युनियनको आन्दोलनका कारण नेपाली कामदार लैजान रोक लगाइएको जनाएको छ। दूतावासका अनुसार नेपाली कामदार लैजाने प्रक्रिया फेरि सुरू गर्न दुई देशबीच छलफल जारी छ।

यसबारे तेल अभिभस्थित नेपाली दूतावासले इजरायलको परराष्ट्र मन्त्रालयमा जारी कर्मचारी युनियनको आन्दोलनका कारण नेपाली कामदार लैजान रोक लगाइएको जनाएको छ। दूतावासका अनुसार नेपाली कामदार लैजाने प्रक्रिया फेरि सुरू गर्न दुई देशबीच छलफल जारी छ।

छलफलमा नेपाल तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेल, श्रम मन्त्रालयका उपसचिव थानेश्वर भुसाल र दूतावासका कार्यवाहक राजदूत अजुन घिमिरे सहभागी थिए। इजरायली पक्षबाट नेपालका लागि इजरायली राजदूत हनान गोडेर, इजरायली पपुलेसन एन्ड इमिग्रेसन अथोरिटीकी निर्देशक सर्ली र त्यहाँको स्वास्थ्य मन्त्रालयकी निर्देशक तस्फी लगायत थिए।

विभागका महानिर्देशक पौडेलले नेपाली कामदार लैजाने प्रक्रिया जतिसक्दो छिटो सुरू गर्न इजरायललाई ध्यानाकर्षण गराइएको बताएका छन्। 'त्यहाँको आन्तरिक समस्याका कारण अहिले भिसा जारी भएको छैन। हामीले यसबारे इजरायली राजदूतसँग छलफल गरेका छौं,' पौडेलले सेतोपाटीसँग भने, 'त्यहाँको आन्तरिक समस्या सुल्झिनेबित्तिकै नेपाली कामदार लैजान उनीहरू सकारात्मक छन्।' द्विदेशीय सम्झौताअनुसार नेपाली कामदार पठाउन थालिएकाले यो समस्या छिट्टै समाधान हुने उनले बताए।

'सधैंका लागि रोकिएको होइन,' उनले भने, 'कर्मचारी युनियन आन्दोलन सकिएपछि इजरायलले निरन्तर नेपाली कामदार लैजाने हाम्रो विश्वास छ।'

इजरायलले म्यानपावर कम्पनी र बिचौलियारहित भर्ना प्रक्रियामार्फत नेपाली कामदार लैजान थालेको थियो। नेपालीहरू एकल ट्रान्जिट उडानमार्फत इजरायल पुग्छन्। त्यहाँ जाँदा लाग्ने शुल्क रोजगारदाताले नबेहोरेको खण्डमा कामदार आफैंले बेहोर्नुपर्ने सम्झौतामा उल्लेख छ।

इजरायल जाने नेपालीले टिकट शुल्कबापत करिब ७० हजार रूपैयाँ तिर्नुपर्छ। भिसा शुल्क तीन हजार लाग्छ। भिसा अवधि पाँच वर्षको हुन्छ। कमाइ मासिक दुई लाख रूपैयाँ हाराहारी हुने उल्लेख छ। विगतमा पनि नेपालीहरूलाई इजरायल रोजगारीमा पठाउन पटकपटक प्रयास भएको थियो। चार वर्षअघि नै केयरगिभरमा पठाउन थालिएकोमा निरन्तरता पाउन सकेको थिएन। त्यति बेला नमूना प्रोजेक्टका रूपमा तीन सय नेपाली पठाउने गरी इजरायलसँग सम्झौता गरिएको थियो। विभागको तथ्यांक हेर्दा करिब एक सय नेपाली मात्रै उक्त सम्झौताअन्तर्गत इजरायल पुगेको देखिन्छ।

कात्तिकमा ७३ अर्ब भित्रिएकोमा मंसिरमा अलिकति बढेर ७६ अर्ब पुग्यो। त्यसपछि पुसमा फेरि अलिकति बढेर ७९ अर्ब पुग्यो। माघमा भने ह्वात्तै घटेर जम्मा ७१ अर्ब भित्रिएको थियो। यो चालू वर्षकै सबभन्दा कम हो। पछिल्ला महिना रेमिटेन्समा आएको गिरावटको शृंखला वैदेशिक रोजगारमा जानेहरूले लिने श्रम स्वीकृतिको तथ्यांकमा पनि देखिन्छ। आर्थिक वर्षका सुरू महिनामा नयाँ श्रम स्वीकृति लिने वा पुरानो स्वीकृति नवीकरण गर्नेहरूको संख्या घटेको थियो। केही महिनायता भ

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९, १९:०५:००
प्रतिक्रिया दिनुहोस्

Facebook comment box goes here.

Weather Update
Weather Update